Government of Lumbini Province

Ministry of Health

Bhim Hospital

Bhairahawa, Rupandehi

भीम अस्पतालद्वारा प्रदान गरिने सेवाहरू

१.बहिरङ्ग (OPD) सेवाहरु

   स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा (Gynecologist and Obstetrician Service)

    जनरल फिजिसियन विशेषज्ञ सेवा (General Physician Specialist Service)

    हाड-जोर्नी विशेषज्ञ सेवा (Orthopaedic Specialist Service)

    बाल रोग विशेषज्ञ सेवा (Pediatric Specialist Service)

    छाला तथा यौन रोग विशेषज्ञ सेवा (Dermatology and Venereology Specialist Services)

    जनरल सर्जन विशेषज्ञ सेवा (General Surgeon Specialist Service)

    आँखा रोग विशेषज्ञ सेवा (Ophthalmologist Service)

    दाँत रोग विशेषज्ञ सेवा (Dental Specialist Services)

     नाक कान तथा घाँटी विशेषज्ञ सेवा (ENT Specialist Services )

२.अन्तरङ्ग सेवा (Indoor Services)

ओ.पी.डी  वा आपतकालीन सेवाहरू मार्फत आउने र  उपचार आवश्यक हुने बिरामीहरूलाई अस्पतालमा भर्ना गरी हेरचाह गरिन्छ। 

३.चौबिसै घण्टा आकस्मिक सेवा (Emergency Services)

४.सघन उपचार कक्ष (ICU) सेवाः आकस्मिक सेवाको लागि

५.प्रयोगशाला सेवा 

६.रेडियोलोजी सेवा (X-ray, USG,& CT-scan) 

७. ECG सेवा

८. चौबिसै घण्टा फार्मेसी सेवा 

९.सर्जरी  सेवा

१०.एक द्वार संकट व्यवस्थापन  सेवा (OCMC)

लैङ्गिक हिङ्सा यौन दुरव्यवहार तथा घरेलु हिंसा जस्ता पिडितहरुको समस्यालाई  चौविसै घण्टा उपचार तथा परामर्ष सेवा उपलब्ध गराईन्छ ।

११.सामाजिक सेवा एकाइ  सेवा (SSU)

विपन्न नागरिक जेष्ठ नागरिक अपाङ्ग असहाय जस्ता लक्षित वर्गहरुलाइ  यस एकाइबाट सेवा उपलब्लध  गराईन्छ ।

१२.ए.आर.टी( ART) र डट्स (DOts) किल्निक

१३.खोप तथा पोषण सेवा (Immunization & Nutrition)

१४.फिजियोथेरापी सेवा

१५.नवजात तथा मातृशिशु र परिवार नियोजन सेवा (MCH)

१६.सुरक्षित गर्भपतन सेवा (MA,MVA,D &E)

१७. प्रसुति सेवा (आमा सुरक्षा  सुरक्षा  कार्यक्रम) ः  लक्षित समूहलाई नि:शुल्क प्रसुति सेवा 

१८.मेडिको लिगल सेवाहरु (अभिलेख अनुसार जन्म प्रमाण पत्रको प्रतिलिपि, मृत्यु प्रमाण पत्रको प्रतिलिपि तथा मेडिको लिगल केशहरुको प्रतिलिपि ) 

१९.क्षयरोग तथा कुष्ठरोग उपचार सेवा (डट्स DOts किल्निक)