लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

भीम अस्पताल

भैरहवा, रुपन्देही

डा.अनन्त कुमार शर्मा

अस्पताल विकास समिति अध्यक्ष

डा. वर्षा थापा

अस्पताल प्रमुख

डा. आरिफ हुसेन

सूचना अधिकारी तथा बाल रोग विशेषज्ञ (Consultant Pediatrician) ९८५७०१७७९३

छम ब. अधिकारी (सुरेन्द्र)

गुनासो सुन्ने अधिकारी (अस्पताल व्यवस्थापक) ९८५७०१२९३४

नेपालको लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको दक्षिणी भागमा रहेको सिद्धार्थनगर नगरपालिका वडा नं.१३ मा अवस्थित यस भिम अस्पताल नेपालको पुरानो अस्पताल मध्ये एक हो। वि.सं १९९० मा ३ सैयाबाट स्थिपित भएको  यस अस्पताल वि.सं २०४१ सालमा २५ सैयामा स्तरोन्नती भएको थियो। आ. व २०७८/७९ मा २५ सैयाबाट ५० सैयाको अस्पतालमा लुम्बिनी प्रदेश सरकार,स्वास्थ्य मन्त्रालयबाट स्तरोन्नती भएको थियो।हाल यस अस्पतालमा ५० शैया सरकारी र ५७ शैया अस्पताल विकास समिति बाट गरी कुल १०७ शैया उपलध छन् जसमध्ये ८५ बेड क्रियाशिल (Operational beds) शैया रहेका छन। 

           नागरिक वडापत्र                                                                                                                      

डा.अनन्त कुमार शर्मा

अस्पताल विकास समिति अध्यक्ष

Dr. Sailaja Ghimire

स्त्री रोग विशेषज्ञ Obstetrician & Gynecologist

Dr. Deepak Patel

स्त्री रोग विशेषज्ञ Obstetrician & Gynecologist

Dr. Saraswati Dikshit Thapa

स्त्री रोग विशेषज्ञ Obstetrician & Gynecologist

Dr. Baijnath Agrahari

कन्सल्टेण्ट अर्थोपेडिक सर्जन Consultant Orthopedic Surgeon

Dr. Khursheed Alam Khan

कन्सल्टेण्ट रेडियोलोजिष्ट Consultant Radiologist

Dr. Badri Baidwar

Medical Officer (Consultant Orthopedic surgen)

Dr. Sapana Karn

Medical officer (Dermatologist & Venereologist)

कान्ति पाण्डे

बरिष्ठ नर्सिङ्ग अधिकृत

छम ब. अधिकारी (सुरेन्द्र)

गुनासो सुन्ने अधिकारी (अस्पताल व्यवस्थापक) ९८५७०१२९३४

डा. आरिफ हुसेन

सूचना अधिकारी तथा बाल रोग विशेषज्ञ (Consultant Pediatrician) ९८५७०१७७९३

भीम अस्पतालमा सेमिनार हल तथा फोहोर व्यवस्थापन भवन निर्माण

भैरहवा, १७ मंसिर । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा निर्माणसम्पन्न भएको सेमिनार (तालिम) हल तथा फोहोर व्यवस्थापन भवन अस्पताललाई हस्तान्तरण गरिएको छ ।  सिद्धार्थनगर नगरपालिकाबाट अस्पतालको गुणस्तरीय सेवा प्रवाह तथा अस्पतालको …

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री ज्युको उपस्थितिमा अस्पताल बाट प्रवाह हुने सेवाहरूको बारेमा अन्तर्क्रिया कार्यक्रम

भैरहवा, १६ मंसिर । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले स्वास्थ्य क्षेत्रको सुधारमा लागिपरेको बताएका छन् । उनले स्वास्थ्य क्षेत्र सुधार गर्न मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ५५ बुँदा लिएरअगाडि बढेको …

भीम अस्पतालमा धेरै सुधार भएका छन्

भैरहवा, १ असोज । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा धेरै सुधार भएको तर, अझै पनि सुधार गर्नुपर्ने कुराहरु रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । पछिल्लो समय भीम अस्पताल धेरै बिरामीहरुको …
थप हेर्नुहोस्